एक दशक लामो फुटबल करियर त्यागेर विमल घर्तिमगर अष्ट्रेलिया पलायन

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर अस्ट्रेलिया गएका छन्। दशकभन्दा लामो फुटबल करियरलाई त्यागेर उनी अस्ट्रेलिया पलायन भएका हुन्। उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू थिए। एन्फा एकेडेमीका उत्पादन विमलले नेपालका लागि ४० क्याप जितेका छन्। २५ वर्षीय विमलले मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए–डिभिजन लिग खेलेका थिए। सन् २०१५ मा नेपालले विमलको कप्तानीमा भारतलाई हराउँदै पहिलो अन्डर नाइन्टीन साफ च्याम्पियनसिप जितेको थियो।गत साउनमा नेपाली र