जिल्ला न्यायाधीशको परीक्षामा १ सय ९६ मध्ये तीनजना मात्रै उत्तीर्ण, खुलातर्फ यो वर्ष पनि शून्य नतिजा

काठमाडौँ – चौथो वर्षमा पनि जिल्ला न्यायाधीशका लागि लोकसेवा आयोगले लिएको परिक्षामा कसैले पनि नाम निकाल्न सकेनन्। २०७२ सालमा नेपालको संविधान जारी भएपछि खुला प्रतिस्पर्धाबाट समेत जिल्ला न्यायाधीश नियुक्ति हुने प्रक्रिया सुरु गरे पनि अहिलेसम्म कसैले पनि नाम निकाल्न सकेका छैनन्। आइतबार बसेको न्याय सेवा आयोगको बैठकले यस वर्ष लिएको जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा […]