त्रिदेशीय कप फुटबलमा बंगलादेशको विजयी शुरुवात

१० चैत, काठमाडौं । बंगलादशले मंगलबारदेखि शुरु भएको त्रिदेशीय कप फुटबलमा विजयी शुरुवात गरेको छ । आत्मघाती गोलको मद्दतमा बंगलादेशले किर्गिस्तानको ओलम्पिक टिमलाई १–० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा किर्गिस्तानका कुमारबाज उलु बेइमनले आत्मघाती गोल गर्दा बंगलादेशले जित हात पारेको हो । खेलको ३०औं मिनेटमा आत्मघाती गोलको मद्दतमा बंगलादेशले अग्रता […]

सम्बन्धित सामग्री

त्रिदेशीय कपका लागि नेपाली फुटबल टिमको तयारी (फोटो फिचर)

११ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबल प्रतियोगिताअन्तर्गत किर्गिस्तानविरुद्ध खेल्नुअघि नेपाली टिमले तयारी गरेको छ । त्रिदेशीय कपका लागि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार अन्तिम तयारी गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल र कीर्गिस्तानसहित बंगलादेशको सहभागिता छ । कीर्गिस्तानको ओलम्पिक टिम मंगलबार भएको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो […]