इतिहासमा आज : भारतको पहिलो लुनार मिसन जुलियान असान्जद्वारा महत्वपूर्ण कागजात चुहावट

भारतको पहिलो लुनार मिसनसन् २००८ मा भारतको अन्तरिक्ष अनुसन्धान संगठनले मानवरहित यान अन्तरिक्षमा पठाएको थियो ।  चन्द्रयान–१ नाम दिइएको सो यान सन् २००८ को १४ नोभेम्बरमा चन्द्रमामा अवतरण गरेको थियो । यस उपलब्धिसँगै चन्द्रमामा यान पठाउने भारत पाँचौँ देश बनेको थियो । चीनमा लङ मार्च समाप्तसन् १९३६ मा चीनका नेता माओ जेदोङको नेतृत्वमा भएको रेड आर्मीका सदस्यहरुले सुरु गरेको ६ हजार माईल लामो यात्रा द लङ मार्च समाप्त भएको थियो ।  प्यारासुटबाट हाम फाल्ने पहिलो व्यक्तिसन् १९७९ मा फ्र

सम्बन्धित सामग्री

डोनाल्ड ट्रम्पमाथि ह्वाइट हाउसका गोप्य दस्तावेज अपचलन गरेको अभियोग

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात चुहावट र दुरुपयोगको आरोपमा अभियोग लगाइएको छ । अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको तयारीमा रहेका ट्रम्पलाई ह्वाइट हाउसको गोप्य कागजात तोडमोड गरेको तथा दुरुपयोग गरेको कसुरमा अभियोग लगाईएको स्वयं ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’ मार्फत बताएका छन् । प्mलोरिडाको मायामीमा रहेको संघिय अदालतमा आउँदो मंगलवार ट्रम्प […]