थरीथरीका जनावर, थरीथरी पोज, तस्वीरहरू

काठमाडौं : जनावरहरू निकै विचित्रका हुन्छन्। कुनै मायालाग्दा त कुनै डरलाग्दा। हामीले दैनिक जीवनमा विभिन्न जनावरहरू देख्दै आएका छौं। कतिपय जनावर हाम्रा प्रिय रहेका छन्।कुनै घर पालुवा जनावर छन् त कुनै वनमा। जेहोस् उनीहरूसँगको मानिसको सम्बन्ध पुर्खौदेखि रहँदै आएको छ।हामी २०२२ को अन्त्यतिर रहेका छौं। यसवर्ष रोयर्टसले विभिन्न प्रकारका जनावरका विभिन्न पोजमा तस्वीर सार्वजनिक गरेको छ।ती तस्वीरहरू यस्ता छन्।