विन्टर ओलम्पिक सुरु हुन तीन हप्ता बाँकी छँदा बेइजिङमा भेटिए पहिलो ओमोक्रन संक्रमित

चीनको राजधानी बेइजिङमा स्थानीय रुपमा प्रसारित पहिलो ओमोक्रन भरियन्टको संक्रमित भेटिएका छन्। चिनियाँ संचारमाध्यमका अनुसार बेइजिङ 'ओलम्पिक विन्टर गेम्स' सुरु हुन तीन हप्ता बाँकी छँदा यो रिपोर्ट बाहिर आएको हो। बेइजिङको रोग नियन्त्रण प्राधिकरणका एक अधिकारीले पत्रकार सम्मेलन गर्दै प्रयोगशाला परीक्षणले एक व्यक्तिमा ‘ओमोक्रन भेरियन्टको विशिष्ट उत्परिवर्तित रुप’ फेला पारेको बताएका हुन्। अधिकारीहरूले संक्रमितको…