'नेपालीको औसत आयु नै कम भएकाले वृद्धभत्ता दिने उमेर घटाइएको हो '

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताएका छन्। बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। उनले १५ औं आवधिक योजनाले निकालेको निष्कर्ष अनुसार ६९.७ वर्ष आयु रहेकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताए।योभन्दा अघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा आगामी आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्षमा झारिएको छ।मन्त्री शर्माले आगामी आर्थिक वर्षक

सम्बन्धित सामग्री

नेपालीको औसत आय अनुसार नै सामाजिक सुरक्षा भत्ताको उमेर निर्धारण

अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताएका छन् ।बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले १५ औं आवधिक योजनाले निकालेको निष्कर्ष अनुसार ६९.७ वर्ष आयु रहेको सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताए । यसअघिका सरकारले ७० वर्षमा वृद्धभत्ता दिँदै […]