काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दुई नम्बर प्रदेश सभामा समानुपातिकतर्फ दश सिट पाएको छ। समानुपातिक नाम मिलाउने विषयमा निर्वाचन आयोग र राजपाबीच पटकपटक विवाद हुँदै आएको थियो।
राजपाले पठाएको अन्तिम सूचीमा राजपाका दुई नेता पत्नीको नाम समावेश भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा राजपा अध्यक्ष मण्डलका