मुखिया गोठमा थिए । तर, आमोई उनीलाई कोठामा एक्लै छाडेर बाहिर आएकी थिइन् । यस्तो बेला उनी कहिल्यै बाहिर आएकी थिइनन् । मुखिया त के, कुनै फिरन्तेलाई कोठामा छोडेर उनी एक्लै निस्किएको थाहा थिएन ।
आमोई …
२० चैत, भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केट (बिस्का) जात्रा यसवर्ष चैत २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ ।
नयाँ वर्षको चार दिन अगाडि भैरबको …
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिका उपसभापति रहेका उनी रास्वपाको सदस्यता त्याग्दै सभामुख बन्नेछन् । यसअघि गृहमन्त्री बन्ने भन्ने चर्चाकाबीच अर्याल सभामुख बने ।
आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ । सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा माननीय अर्थमन्त्रीज्यूबाट संघीय संसद्मा पेश गरिने बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त तथा प्राथमिकताहरू निर्धारण गर्न यो समिति बनाएको […]