‘दयारानी’को पहिलो सप्ताहन्त ओपनिङ उत्साहजनक

काठमाडौं । माओत्से गुरुङ निर्देशित सोसल ड्रामा फिल्म ‘दयारानी’ले पहिलो सप्ताहन्त घरेलु बक्स अफिसमा उत्साहजनक ब्यापार गरेको छ । सोनम ल्होसारको दिन शनिबार प्रमुख मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी उत्कृष्ट देखियो । निर्माता रामबाबु गुरुङले काठमाडौं, पोखरा, बुटवल, दमौली र पूर्वका केही सहरमा फिल्मले शनिबार उत्साहजनक ब्यापार गरेको बताए । गुरुङ संस्कृतिको कथावस्तु भएकाले पनि सोनम ल्होसारको […]

सम्बन्धित सामग्री

‘डिग्री माइला’को उत्साहजनक ओपनिङ, दयाहाङले हलमै मनाए जन्मदिन

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले पहिलो सप्ताहन्त देशैभर आक्रामक व्यापार गरेको छ । आइतबार पनि फिल्मको अकुपेन्सी ५० प्रतिशतभन्दा माथि छ, जुन उत्साहजनक हो । शुक्रबार र शनिबार फिल्मले घरेलु बक्स अफिसमा उत्साहजनक …

‘कबड्डी ४’द्वारा भारतमा १ करोड ९२ लाख ग्रसको सप्ताहन्त ओपनिङ

काठमाडौं । शुक्रबारदेखि सिक्किमबाहेक भारतभर रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ले उत्साहजनक ओपनिङ गरेको छ । शुक्रबार र शनिबार फिल्मले १ करोड २० लाख भारु (१ करोड ९२ लाख नेरु) ओपनिङ गरेको हो । फिल्मको भारत वितरक सुष्मा प्रोडक्सनका अनुसार पीभीआरका १७६ हलसहित हन्य मल्टिप्लेक्सबाट समेत फिल्म रिलिज भएको थियो । पहिलोपटक त्यहाँको सबैभन्दा ठूलो […]