काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि रक्षाको बाटोमा एक कदम अगाडि बढेको छ । गण्डकी प्रदेशलाई बुधबार ३-० को सोझो सेटमा हराउँदै एपिएफ समूह एको विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशाला हाता भित्रको भलिबल कोर्टमा भएको खेलमा सहज जित हासिल गर्ने क्रममा एपिएफले गण्डकीलाई २५-१६,२५-९ र २५-१७ ले […]
The post एपिएफ उपाधि रक्षाको बाटोमा एक कदम अगाडि first appeared on हाम्रो खेलकुद.