प्रदेश १ मा एमाले र सत्ता गठबन्धन दुवैतिर अन्तर्घात, फाइदा एमालेलाई

१२ माघ, विराटनगर । प्रदेश १ मा राष्ट्रियसभा सदस्यको निर्वाचनमा गोपालकुमार बस्नेत, जयन्ती राई र सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसका उम्मेदवार बस्नेत र नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार जयन्ती राई सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । गेल्जेन नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । गेल्जेनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हेमराज राईलाई पराजित गरे […]

सम्बन्धित सामग्री

प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवार निर्वाचित

विराटनगर । प्रदेश १ को उपसभामुख पदमा नेकपा एमालेकी ४६ वर्षीया सिर्जना दनुवार निर्वाचित भएकी छिन् ।  प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचन प्रक्रियामा दनुवारको पक्षमा ५७ मत परेको हो । उनलाई उपसभामुख पदमा मत दिन्न

प्रदेश १ : १२ मन्त्री, सभामुख र उपसभामुख को होलान् ?

संघमा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रदेश १ मा पनि नेकपा एमाले र माओवादी केन्द्रसहितको सरकार बन्ने निश्चित भएको छ । सरकारको नेतृत्वका लागि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो दुवैले दाबी गरेका छन् ।यद्यपि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा शीर्ष नेताहरुले नै टुंगो लगाउने छन् । मुख्यमन्त्रीमा दुई नेताको दाबी रहँदा प्रदेशको सभामुख, उपसभामुख र मन्त्रीहरु को बन्छन् भन्नेबारे पनि चर्चा सुरु भएको छ ।प्रदेशको मुख्यमन्त्री एमालेले पाएको ख

प्रदेश १ मा सरकार बनाउन सत्ता गठबन्धनलाई सकस

विराटनगर : ५६ वटा प्रदेश निर्वाचन क्षेत्र भएको प्रदेश १ सबै क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ। यतिवेला निर्वाचनको मत परिणाम आएसँगै प्रदेश १ सरकार कुन दलको पोल्टोमा पर्ने हो भन्ने छलफलको विषय बनेको छ।पछिल्लो मत परिणामअनुसार प्रदेश १ का एमाले–राप्रपा र जसपाको गठबन्धनको सिट संख्या धेरै देखिन्छ। एमाले गठबन्धनको २७ सिट पुगेको छ भने सत्ता गठबन्धन दलको प्रत्यक्षमा २९ सिट जितेको छ। दुई गठबन्धनबीचको सिट संख्या हेर्ने हो भने प्रदेश १ का एमाले गठबन्धन पहिलो स्थानमा छ।९३ सदस्यीय प्रदेशसभामा प्रत्यक

प्रदेश १ मा सोचेअनुसार नतिजा नआएपछि सत्ता गठबन्धनमा छटपटी, एमाले उत्साहित

बहुमत ल्याएर सरकार बनाउने लक्ष्यका साथ चुनावमा होमिएको सत्ता गठबन्धनको प्रदेश १ मा आशातीत नतिजा आउन सकेन । जसका कारण सत्ता गठबन्धन दलमा छटपटी सुरु भएको छ ।  ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएको ५५ वटा निर्वाचन क्षेत्रको परिणाममा सत्ता गठबन्धन केही सिटले अगाडि छ ।तर, समानुपातिक मतमा एमाले र राप्रपाले लिएको अग्रताले सत्तापक्ष झस्किएको हो । सुनसरीको क्षेत्र नम्बर ३ (२) मा मतगणना जारी छ । उक्त क्षेत्रमा एमालेले नै जितेको खण्डमा प्रत्यक्षमा एमाले–राप्रपा–जसपाको गठबन्धनक

प्रदेश १ : एमाले १२, सत्ता गठबन्धन १०, रास्वपा ३ क्षेत्रमा अगाडि

प्रदेश १ स्थित प्रतिनिधिसभाको २८ निर्वाचन क्षेत्रमध्ये २७ वटाको प्रारम्भिक नतिजामा एमाले १२, सत्ता गठबन्धन १०, राष्ट्रिय स्वतन्त्र पार्टी ३, राप्रपा र स्वतन्त्रले १/१ क्षेत्रमा अग्रता लिएका छन् ।

शेखर आक्रामक प्रचारमा, लालबाबु घरदैलोमा

प्रदेश १ को राजधानी रहेको मोरङ ६ मा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धन र एमाले गठबन्धनबीच प्रतिस्पर्धा निक्कै रोचक भइरहेको छ ।  कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर...

प्रदेश १ : राष्ट्रियसभा सदस्य पदका लागि मतदान सुरु

विराटनगर : प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि मतदान सुरु भएको छ। राष्ट्रियसभा सदस्य पदका लागि सामाजिक विकासमन्त्री जयराम यादवले पहिलो मतदान गरेका छन्।  तीन सिटका लागि सत्ता गठबन्धन, एमाले राप्रपाका गरी ८ जनाको उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन्।यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पनि मतदान गरिसकेका छन्। महिला र अपाङ्गता वा अल्पसंख्यक गरी तीन सिटका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोपालकुमार बस्नेत, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपाङ्गता

प्रमुख प्रतिपक्षको प्रश्न : होटल खर्च जोगाउन हतारिएको हो ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रदेश १ का सांसद हिक्मतकुमार कार्कीले सत्ता गठबन्धन राजनीतिक सहमति र सहकार्य गर्ने विषयमा प्रारम्भमै चुकेको बताएका छन् ।  बुधबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा पेश गरेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै एमाले जस्तो प्रमुख पार्टीलाई भुलेर एकलौटी ढंगले चल्न खोजेको आरोप लगाए । उनले सत्ता गठबन्धनको सरकारले मंसिर १५ गतेसम्म विश्वासको मत लिन सक्ने भएपनि यति छिटै विश्वासको मत लिन किन हतारिएको भनेर प्रश्न गरे । ‘सत्ता गठबन्धन