लागुऔषध कोकिनका ग्राहक खोज्दै होटल पुगेका प्रहरी जवानसहित चार जना कारोबारी समातिए

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौं-१६ पकनाजोलस्थित एक होटलबाट चार जनालाई समात्दा प्रहरी जवान फेला परेका हुन्।

सम्बन्धित सामग्री

३ हजार ४५ लागुऔषध कारोबारी पक्राउ , १ सय ४४ महिला

नेपाल प्रहरीले पछिल्लो छ महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ पुरुष, एक सय ४४ महिला, […]

छ महिनामा तीन हजार लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ : बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न  तीन हजार ४५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्। यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओ

लागुऔषध कारोबारी छपालीलाई दुई वर्ष कैद, गाडी तथा जग्गा पनि जफत हुने

लागुऔषध कारोबारी देवेन्द्र विक्रम छपालीसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषले सजाय निर्धारण गरेको छ। सोमबार विशेषले उनलाई दुई वर्ष कैद सजाय सुनाएको छ भने बिगो र जरिवना तिराउने फैसला...

बाँकेमा लागुऔषध प्रयोग कर्ता र कारोबारी बढे

१२ असारऽ नेपालगञ्ज । बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै गएको छ । जिल्लामा लागुऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन् । ती मध्येमा १७५ पुरुष र १० महिला छन् […]

सप्तरीमा एक वर्षमा ९१ जना लागुऔषध कारोबारी पक्राउ

जिल्ला प्रहरी कार्यालयले चालुआर्थिक वर्षको हालसम्म ९१ जना लागुऔषध कारोबारी र दुर्व्यसनीलाई पक्राउ गरेको छ । पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरुलाई पक्राउ गरेको हो । उजुरी दर्ता भएकामध्ये पाँचजना आरोपित भने पक्राउ पर्न सकेका छैनन् । घरमै भण्डारण गरी लागुऔषध बिक्री गर्दै आएका बोदेबर्साइन नगरपालिका–९ देउरीका १९ वर्षीय शङ्कर यादवलाई प्रहरीले लागु औषधसहित शुक्रबार सार्वजनिक गरेको थियो । इलाका प्रहरी कार्

दाङमा बढे लागुऔषध कारोबारी

इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन्   । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिइएकाले  हिरासतमा २४ लागुऔषध कारोबारी पुगेका  छन् ।“हामीले लागुऔषध कारोवार नियन्त्रणलाई नै प्राथमिकता दिएका छौँ”, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले भने, “अहिलेसम्म हामीले २४ जनालाई नियन्त्रणमा लिएका छौँ ।” साठी जनालाई राख्न सक्ने क्षमता भएको हिरासतमा अहिले ३७ जना रहेका र  तीमध्ये २४ ल

धनगढीमा लागुऔषध कारोबारी र प्रयोगकर्ता बढ्दै

डडेल्धुरा घर भएर धनगढी उपमहानगरपालिकामा डेरा गरी बस्ने ३६ वर्षीया आशा विष्ट गत २१ असोजमा लागुऔषध चरेश र खैरो हेरोइनसहित धनगढी राजपुरबाट पक्राउ परिन् । लागुऔषधको कारोबारी रहेकी विष्टलाई लागुऔषध ओसार्ने...

इटहरी क्षेत्रबाट लागुऔषध कारोबारी नौ जना पक्राउ

इटहरी क्षेत्रबाट लागुऔषध कारोबारी नौं जनालाईं प्रहरीले पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ।

काँकडभिट्टाबाट लागुऔषध ब्राउनसुगरका कारोबारी पक्राउ

यस क्रममा सोमबार काँकडभिट्टाबाट प्रहरीले दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। उनीहरू ब्राउनसुगरका कारोबारी रहेको झापा प्रहरीले जनाएको छ।