मोवाइल नेटवर्क नटिप्ने गाउँमा इन्टरनेट सेवा विस्तार

नेपाल टेलिकम र एनसेलको मोबाइल नेटवर्क राम्रोसँग नटिप्ने लिसंखुपाखर गाउँपालिकामा इन्टरनेट सुविधा विस्तार गरिएको छ। गाउँपालिकाले ६४ लाख खर्च गरेर ५१ वटा सरकारी निकायमा इन्टरनेट जडान गरेको गाउँपालिका अध्यक्ष राजु लामाले...