काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राजनीतिक दलहरूले शिक्षाको मुद्दामा ‘संघीय शिक्षा ऐन’लाई मुख्य एजेण्डा बनाएका छन्। ३ वर्षअघि नै मस्यौदा तयार भए पनि यतिखेर प्रमुख राजनीतिक दलहरूले एक वर्षभित्र त केहीले ६ महिनाभित्रै ऐन जारी गर्ने भन्दै मतदातामाझ भ्रम छरिरहेका छन्।सत्तारूढ नेकपा माओवादी केन्द्रले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै संघीय शिक्षा ऐन नयाँ सरकार बनेको ६ महिनाभित्र जारी गर्ने प्रतिबद्धता जनाएको छ। त्यस्तै,नेपाली कांग्रेसले एक वर्षभित्र संघी