युवा संघ गलकोटका अध्यक्षसहित १६ जना माओवादी केन्द्रमा प्रवेश

गलकोट – युवा संघ गलकोट नगरपालिकाका अध्यक्ष बलबहादुर विकसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। योङ कम्युनिष्ट लिग नेपाल (बाइसीयल) गलकोटले आइतबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा विकसहित १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका […]

सम्बन्धित सामग्री

युवा संघका १६ जना माओवादी केन्द्रमा प्रवेश

युवा संघ गलकोट, बगलुङका नगरपालिकाक अध्यक्ष बलबहादुर विकसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आइतबार योङ कम्युनिष्ट लिग नेपाल (वाइसीयल) गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा विकसहित १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले स्वागत गरे । प्रवेश गर्नेहरुमा युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विक,

एमाले धुलिखेल सह-इन्चार्ज लामाले छोडे पार्टी

एमाले धुलिखेल नगर सह-इन्चार्ज एसाबहादुर तामाङले पार्टी परित्याग गरेका छन् । पार्टीमा बढ्दै गएको व्यक्तिवादी प्रवृत्तिको बढेको बताउँदै तामाङले पार्टी छोडेका हुन् । लोकतान्त्रिक-बाम गठबन्धनलाई सहयोग गर्ने गरी पुरानै पार्टीमा फर्केको तामाङले बताए । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रहेका एमाले खानिखोला गाउँपालिका उपसचिव वीरेन्द्र लामा (निमा) सहित ४० जना एमाले कार्यकर्ताले पनि पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।माओवादी केन्द्र प्रवेश गर्नेहरूमा युवा संघ नेपाल बागमती प्रदेश

चितवन राप्रपा युवा संघका उपाध्यक्ष माओवादी प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक युवा संघ चितवनका उपाध्यक्ष शंकर विश्वकर्माले पार्टी परित्याग गरेका छन् । पार्टी आफ्नो विचारबाट विचलित भएको भन्दै विश्वकर्मासहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।आफ्नो हक अधिकारको पक्षमा बोल्ने पार्टी माओवादी भएको भन्दै राप्रपा छोडेका हुन । विश्वकर्मासहितका नेता कार्यकर्तालाई माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले प्रवेश गराए ।

एमालेका युवा नेताहरु माओवादी केन्द्रमा प्रवेश

भरतपुर। नेकपा एमालेका युवा नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। एमाले निकट संगठन युवा संघ नेता सुरेश कार्की नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज रेनु दाहाल, केन्द्रीय सदस्य घनश्याम दाहाल र ठाकुर ढकाल लगायतका नेताले टिका तथा खादा लगाएर पार्टी प्रवेश गराएका थिए। कार्की भरतपुर ११ निवासी हुन्।

राजपाको युवा संघ अध्यक्षसहितका नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, कात्तिक ७ – राष्ट्रिय जनता पार्टी (राजपा) सम्बद्ध तराई मधेस स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेल, महासचिव अनिल कुशवाहा, नेपाल प्...