भ्याक्सिन अनिवार्य डेडलाइन नजिकिदै गर्दा अमेरिकी सेनाका दशौंहजार भ्याक्सिन लगाउन बाँकी

अमेरिकी सेनामा कार्यरतहरुले भ्याक्सिन अनिवार्य लगाउनुपर्ने डेडलाइन नजिकिदै गर्दा दशौं हजार सेनाका सदस्यहरु भ्याक्सिन लगाउन बाँकी रहेको जनाइएको छ । डेडलाइनहरु नजिकिदै गर्दा पूर्णरुपमा भ्याक्सिन नलगाएकाहरुको संख्या भने अझै पनि उल्लेख्य रहेको छ । राष्ट्रपति जो बाइडेनले अममेरिकी सेनाका झण्डै २१ लाखलाई भ्याक्सिन अनिवार्य गराउन आन्तरिक निर्देशिका जारी गरेपछि भ्याक्सिन लगाउने कार्य तीब्र पारिएको हो […]

सम्बन्धित सामग्री

समानुपातिकतर्फको मतगणना सकियोः सिट संख्या टुंगो लगाउन बाँकी

प्रत्यक्ष तर्फ सबै दल र स्वतन्त्र गरी १६५ क्षेत्रकै निर्वाचीत उम्मेदवारको नाम सार्वजनिक भई सके पनि समानुपातिक तर्फ दलले प्राप्त गरेको मतलाई हिसाव गरेर अन्तिम टुंगो लगाउन बाँकी रहेको जानकारी पनि प्रवक्ता शालिग्राम पौडेलले जानकारी गराउनु भयो ।...

नेपालमा अझैं १६ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाउन बाँकी

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन अझै १६ प्रतिशत नागरिकले बाँकी रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लक्षित समूह मध्ये ८४.० प्रतिशतले खोप लगाइसकेका छन् । अर्थात् एक करोड ९५ लाख ९६ हजार ३९४ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यस्तै, ९५.४ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् । अर्थात् दुई करोड २२ लाख ६४ हजार ४७७ जना छन् ।यस्तै, स्वास्थ्य मन्त्रालयकाअनुसार ३३ लाख ७४ हजार ५ जनाले बुस्टर डोज लगाएका छन् । मन्त्रालय कोरोनाभाइरस विरुद्धको खोप नलगाएक

कोरोना विरुद्धको खोप अभियान : अझै १८ प्रतिशतले पूर्ण मात्रा लगाउन बाँकी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै १८ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको बताएको छ । खोप अभियान सुरु भएको १४ महिना वितिसक्दा पनि अझै १८ प्रतिशतले खोप लगाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार १८ वर्ष माथिका ८२.४ प्रतिशत र ९३.५ प्रतिशतले  कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।सरकारले चैत्र मसान्तसम्ममा  १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप दिइसक्ने लक्ष्य राखेको छ । त्यसमध्ये ४ करोड ६८

संग्रौलाको व्यङ्ग्यः बामदेवले अब लुगा लगाउन छाड्नमात्रै बाँकी रह्यो

काठमाडौं, १९ भदौ । राजनितिक विश्लेषक खगेन्द्र संग्रौलाले भर्खर मात्र नेकपा (एमाले) छाडेको घोषणा गरेका बामदेव गौतमले अब लुगा लगाउन छाड्नमात्रै बाँकी रहेको भन्दै व्यङ्ग्य गरेका छन् । ‘वचन र अडानको ठेगान नभएका बामदेव’ले छाड्न पनि के–के छाडेका हुन् भन्दै सामाजिक सञ्जाल टिव्टरमा उनले यस्तो लेखेका हुन् । उनले लेखेका छन्,‘वचन र अडानको ठेगान नभएका […]

मनाङमा अब करिब ३ हजार मात्रै कोभिड खोप लगाउन बाँकी

हिमाली जिल्ला मनाङमा करिव ३ हजार जनामात्रै कोरोनाविरुद्ध खोप लगाउन बाँकी रहेको पाइ एको छ । न्युन जनसंख्या रहेको मनाङमा यसअघिनै करिव दुईहजार जनालाई कोभिशिल्ड र भेरोशिल्ड खोप लगाइसकेकाले अब ३ हजार मात्रा खोप प्राप्त भएमा मनाङका सवै नागरिकहरूले खोप पाउने स्वास्थ्य कार्यालय मनाङले जनाएको हो ।स्वास्थ्य कार्यालय मनाङकाअनुसार जिल्लाको नार्पा भूमिगाउँपालिका अन्तर्गतका सबै नागरिकहरूले […]

कांग्रेसको ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गो लगाउन बाँकी

नेपाली कांग्रेसले देशभरका ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गो लगाउन बाँकी रहेको जनाएको छ । पार्टीको आगामी भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशील सदस्यतामा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ५५ निर्वाचन क्षेत्रको टुङ्ग्याउन बाँकी रहेको जनाएको हो ।  कांग्रेस केन्द्रीय कार्यालयमा देशभरको ७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट आठ लाख ५० हजार क्रियाशील सदस्यताको नामावली दर्ता भइसकेको छ । पार्टीद्वारा गठित क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुङ्गो ल...

बाँकेमा दोस्रो डोज खोप लगाउन २०,५३९ जना बाँकी

२८ जेठ, काठमाडौं । बाँकेमा कोरोना–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन बाँकी संख्या २० हजार ५३९ जना रहेका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोभिशिल्डको पहिलो डोज लगाउने संख्या ३०,७०६ जना रहेकोमा दोस्रो मात्रा लगाउन बाँकी रहेका संख्या २०,५३९ जना छन् । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोभिडशिल्डको दुवै […]

पोखरामा अझै दोस्रो चरणमा २९ हजारलाई खोप लगाउन बाँकी

पोखरामा अझै दोस्रो चरणका फागुन २३ पछिका करिब २९ हजार जनालाई दोस्रो चरणको खोप लगाउन बाँकी रहेको छ । पोखरा महानगरमा दोश्रो चरणको कोभिसिल्ड लगाउन करिब २९ हजार जना बाँकी रहेको पोखरा महानगरका जनस्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए ।पहिलो र दोस्रो चरणका महानगरका करिब १७ हजार जनाले कोरोनाबिरुद्धको खोप लगाएको बताएका आचार्यले पुनः नेपाल सरकारबाट […]

अल्का अस्पतालमा बुधबार र बिहीबार पनि चिनियाँ खोप लगाउन पाइने

७ वैशाख, काठमाडौं । ललितपुरको अल्का अस्पतालमा बुधबार र बिहीबार पनि कोरोना भाइरस  (कोभिड-१९) विरुद्धको खोप लगाउन पाइने भएको छ । चीनले अनुदानमा दिएको सिनोफार्म खोप लगाउन बाँकी रहेका र सरकारले तोकेको उमेर समूहमा छुटेका नागरिकले अल्का अस्पताल पुगेर खोप लगाउन सक्ने ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार धेरै […]