चितवन। चितवनका दुई अलग-अलग स्थानमा जुवा खेलिरहेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले साढे ३ लाख नगद पनि बरामद गरेको छ। चितवनको खैरहनी नगरपालिका ११ बस्ने ५६ वर्षीय एकबहादुर भण्डारीको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले सोमबार राति छापा मारी भण्डारीसहित ११ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूबाट […]