विराटनगर । मोरङमा बेपत्ता भएको १८ दिनपछि एक बालिकाको शव जंगलमा बीभत्स अवस्थामा फेला परेको छ । लेटाङ नगरपालिका २ स्थित स्कुल चौककी १३ वर्षीया बालिका अंशु गौतमको शव शुक्रबार दिउँसो करिब साढे १ बजे स्थानीय जंगलमा बीभत्स रुपमा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार लेटाङ–२ स्थित बेलबारी–चिसाङ […]