‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

काठमाडौं । अस्पतालमा चिकित्सकले खुसी र दुःख एकैदिन देख्छन् । यसो भनौं, जीवन र मृत्युको सिमारेखाबीच चिकित्सक काम गरिरहेका हुन्छन् । यही सीमामा, हरेक दिन न्यूरोसर्जन डा. राजीव झा जीवनका लयहरूसँग खेलिरहेका हुन्छन् । तीन दशकको …