एमाले बैठकमा समूहगत छलफल सकियो

९ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । राजनीतिक, सांगठानिक र विधान संशोधन प्रतिवेदन मस्यौदा माथि समूहगत छलफल गरिएको छ । केन्द्रीय सदस्यहरुले समूहगत छलफलमा प्रतिवेदन मस्यौदामाथि सुझाव राखेका छन् । उक्त सुझावहरुलाई अब केन्द्रीय कमिटी बैठकमा समूह नेताले प्रस्तुत गर्ने एक नेताले बताए । समूह प्रदेशका आधारमा बनाइएको […]

सम्बन्धित सामग्री

आजका समाचार : कांग्रेस महासमिति बैठकदेखि क्रिकेटमा हारसम्म

दिनभर आजमा लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री, बालुवाटार पुगेका लघुवित्तपीडितले मागे गभर्नर अधिकारीको राजीनामा, ४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएर राप्रपाले सुरु गर्‍यो आन्दोलन, कांग्रेस महासमिति बैठक : पहिचानको आन्दोलनको विषय उठान, एमाले बैठक : समूहगत छलफलमा टोली नेता चयन, एमाले केन्द्रीय कमिटी बैठक, प्रतिवेदनमाथि समूहगत छलफल, उन्नत सौर्य ऊर्जा परियोजना उद्घाटन, […]

एमाले बैठक : समूहगत छलफलमा टोली नेता चयन

काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजनामाथि आज समूहगत छलफल जारी रहेको छ । बैठकमा प्रस्तुत अवधारणामाथि निचोडमा पुग्न स्थायी कमिटीका सदस्यहरू रहेको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरिएको थियो । समूहगत छलफलमा उठेका विषयलाई […]

एमाले बैठक : आज समूहगत छलफल, असन्तुष्टहरूले अन्तरसंघर्ष गर्ने

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज  विधान महाधिवेशन मस्यौदामा समूहगत छलफल हुँदैछ । अपराह्न १ बजे शुरू हुने बैठकमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छलफल शुरू हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । शुक्रबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले […]