चर्चित भारतीय गायक मिका सिंहले गाएको नेपाली गीत ‘बोतलको बिर्को’ सार्वजनिक

भारतीय गायक मिका सिंहले पहिलो पटक नेपाली गीतमा आवाज भरेका छन् । उनको स्वरमा रहेको ‘बोतलको विर्को’ बोलको गीत सार्वजनिक भएको छ

सम्बन्धित सामग्री

भारतीय गायक अनुग्रहले गाए नेपाली गीत

भारतका चर्चित गायक अनुग्रह बिष्टले ‘नशा’ बोलको नेपाली गीत गाएका छन् । शान भुसालको शब्द तथा संगीत रहेको गीत अनुग्रहले मुम्बईको बी.बी.जे. स्टुडियोमा रेकर्ड भएको हो । गीत भिडियो सहित सार्वजनिक भएको हो । अमेरिकाको डलासमा छायांकन भएको भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय छ ।लुसेन्ट फिल्मस्को ब्यानरमा निर्मित भिडियोका निर्देशक छायांकन तथा सम्पादन विकास बराईली हुन् । भिडियोमा एक युवकको आगमनले श्रीमान् श्रीमतीको जीवनमा आउँने उतार चढाप देखा

भारतीय गायक मीकाले गाए नेपाली गीत

भारतका चर्चित गायक मीका सिंहले पनि नेपाली गीत गाएका छन् । उनको स्वर रहेको ‘बोतलको विर्को’ बोलको गीत दसैँको अवसर पारेर सार्वजनिक गरिएको छ ।  गीतमा गायनमा मीकालाई सिम्रन दुग्गल र रीया दुग्गलले साथ दिएका छन् । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ ।गीतको भिडियो पनि निर्माण भएको छ । जसको निर्देशन विभोर पोखरेल र दिलिप समनको संयुक्त गरेका हुन् । भिडियोमा आर्यन सिग्देल, पल शाह र दुर्गेश थापा अभिनय छ । यी तीन कलाकारलाई भिडियो अभिनयम एलिसा शर्मा, श्रेया संग्रौला र कविता ने