‘प्रसाद २’को निर्देशकमा सुदर्शन, मुख्य भूमिकामा नम्रता, विपिन र निश्चल नै रहने

काठमाडौं । फिल्म ‘प्रसाद २’को निर्देशकमा सुदर्शन थापा अनुबन्धित भएका छन् । असार १५ गतेदेखि छायांकन सुरु हुने फिल्मको मुख्य भूमिकामा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत नै रहनेछन् । पटकथा लेखक सुशील पौडेलले निर्देशकमा थापालाई अनुबन्धित गरिएको जानकारी दिए । सुवास थापाले निर्माण गर्ने फिल्ममा केही नयाँ कलाकार समेत भित्रिने जनाइएको छ । यसअघि […]

सम्बन्धित सामग्री

प्रसाद २ : गाउँ फर्किए बाबुराम र नारायणी

काठमाडौँ– फिल्म ‘प्रसाद’ को सफलता पश्चात यसको सिक्वेलको तयारीमा टिम जुटेको छ । विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत अभिनीत फिल्ममा यसपटक केही नयाँ अनुहार भित्रिएका छन् भने पुराना निस्किएका छन् । यसपटक विपिन र नम्रतासँगै फिल्ममा अर्पण थापा थपिएका छन् । निश्चल भने छैनन् । फिल्मलाई सुशील पौडेलले नै लेखेका हुन् । फिल्ममा नम्रता […]

‘प्रसाद २’ को घोषणा

काठमाडौँ– ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ को घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा फिल्मको औपचारिक घोषणा गरिएको हो । दिनेश राउत निर्देशित प्रसादको सिक्वेललाई भने सुदर्शन थापाले निर्देशन गर्नेछन् ।फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापाको अभिनय रहनेछ । प्रसादमा देखिएका निश्चल बस्नेत यसपटक फिल्ममा छैनन् ।  अभिनेता विपिन कार्कीले सिक्वेलमा आफ्नो चरित्र परिपक्व […]

निश्चलले छाडे ‘प्रसाद २’

काठमाडौँ- छायांकनमा ननिस्किँदै फिल्म ‘प्रसाद २’ मा धेरै फेरबदल भइरहेको छ । फिल्ममा निर्देशक पश्चात् अभिनेता पनि फेरिने भएका छन् । फिल्मका लिड क्यारेक्टर मध्येका एक निश्चल बस्नेतले फिल्ममा अभिनय नगर्ने भएका छन् । उनले आफ्नो आउँदो प्रोजेक्टको लागि फिल्म छाडेको बुझिएको छ । निश्चलले लामो समय कुर्दा पनि फिल्म फ्लोरमा नगएको र आफू नयाँ […]

छायांकनको तयारीमा ‘प्रसाद २’ टिम

काठमाडौँ– २०७५ सालमा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ को सफलता पश्चात यसको सिक्वेल बन्ने खबरले चर्चा पाएता पनि छायांकन अझै हुन सकेको छैन । दिनेश राउत निर्देशित प्रसादमा विपिन कार्की , नम्रता श्रेष्ठ , निश्चल बस्नेतको मुख्य अभिनय रहेको थियो । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका थिए । फिल्मले समीक्षकबाट त राम्रो प्रतिक्रिया पायो नै दर्शकले […]

‘प्रसाद २’ मा भित्रिए निश्चल

काठमाडौं । सौरभ चौधरीको निर्देशन रहने फिल्म ‘प्रसाद २’मा अभिनेताको रुपमा निश्चल बस्नेत भित्रिएका छन् । निर्माता सुभाष थापाले ‘प्रसाद २’को मुख्य कलाकारको रुपमा बस्नेतलाई अनुबन्धित गरेका हुन् । फिल्मका लागि विपिन कार्की र नम्रता श्रेष्ठ यसअघि नै अनुबन्धित भएका थिए ।‘प्रसाद २’ व्यवसायिक सफल फिल्...

‘प्रसाद २’मा विपिन र नम्रतापछि निश्चल जोडिए

लकडाउन सकिएलगतै निर्माणको घोषणा भएको चलचित्र ‘प्रसाद २’को छायांकन अझै सुरु भएको छैन । दिनेश राउतको निर्देशनमा व्यवसायिक र समिक्षागत रुपमा नै हिट मानिएको चलचित्र ‘प्रसाद’को सिक्वेलको रुपमा ‘प्रसाद २’ बन्न लागेको हो । यो चलचित्रमा …

फिल्म ‘प्रसाद २’मा फेरिए निर्देशक, कलाकार पुरानै

काठमाडौं : 'प्रसाद २' मा निश्चल बस्नेत अनुबन्धित भएका छन्।  बस्नेतले आज 'प्रसाद २' टिमसँग औपचारिक सम्झौता गरेका हुन्। 'प्रसाद २' यसअघि बनेको फिल्म 'प्रसाद' को सिक्वेल फिल्म हो। दिनेश राउत निर्देशित 'प्रसाद'मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतकै अभिनय रहेको थियो। 'प्रसाद २' का लागि यसअघि नै विपीन…