महालक्ष्मी विकास बैंकद्वारा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान
सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सिताराम प्रसाई महालक्ष्मी जेहेनदार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको छ ।