के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’ स्टार लिसाले घोषणा गरिन् म्युजिक लेबल ‘लाउड’

काठमाडौं । संगीत करिअरमा महत्वपूर्ण कदम अघि बढाउँदै के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’ स्टार लिसाले आफ्नो नयाँ लेबल ‘लाउड’को घोषणा गरेकी छन् । संगीत र मनोरञ्जनका सीमालाई पुनः परिभाषित गर्ने सोचका साथ आफूले बढाएको यो रोचक यात्रामा साथ दिन फ्यानलाई उनको आग्रह छ । सामाजिक सञ्जालमा आफ्नो नयाँ उद्यमको खुलासा गर्दै उनी लेख्छिन् लाउड । संगीत र […]