सरकारी बैंकका कर्मचारी संघ भन्छन्- कमजोरी छोप्न अर्थमन्त्रीले गभर्नरमाथि राजनीति प्रतिशोध साँधे

काठमाडौं । पाँच सरकारी स्वामित्वका बैंकका कर्मचारी संघ/संगठनले अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कमजोरी र अक्षमतालाई ढाकछोप गर्न राजनीतिक प्रतिशोध साँधेर गभर्नरमाथि कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, संचयकोष कर्मचारी संगठन, नेपाल बैंक कर्मचारी संघ, कृषि विकास बैंक कर्मचारी संघ र राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघले संयुक्त विज्ञप्ति निकालेर सीमित […]