राष्ट्रिय सरकार बनाउन मलाई जिताइदिनुस् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनबाट राष्ट्रिय सरकार बनाउनका लागि अहिले आफूलाई जिताउन आग्रह गरेका छन् । पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरुलाई सभापतिमा आफू...