सौगात, अर्पण र अनुपविक्रमको ‘लाखे’को ट्रेलर रिलिज

काठमाडौं । सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही स्टारर फिल्म ‘लाखे’को ट्रेलर रिलिज भएको छ । नेवारी परम्परामा रहेको लाखेलाई विम्बात्मक रुपमा प्रस्तुत गरिएको फिल्मको टिजरमा मुख्य पात्र चित्रित छन् । टिजरमा मुख्य कलाकार सौगात, अर्पण, अनुपविक्रम, आर्यन र प्रशान्त ताम्राकारको एक्सन दृश्यलाई ठाउँ दिइएको छ । सम्राट बस्नेत निर्देशित फिल्म भदौ ३१ मा […]

सम्बन्धित सामग्री

‘लप्पनछप्पन २’को ट्रेलर सार्वजनिक

४ फागुन, काठमाडौं । चलचित्र ‘लप्पनछप्पन २’को ट्रेलर रिलिज भएको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको यो चलचित्रको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही लगायतलाई देखाइएको छ । अर्पणले यो चलचित्रमा फरक भूमिका निभाएका छन् । ‘लप्पनछप्पन २’ यही फागुन २० गतेबाट सिनेमा हलमा प्रदर्शन […]

'अमेरिका बोइज'को ट्रेलर रिलिज

काठमाडौं : फिल्म 'अमेरिका बोइज'को ट्रेलर रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजा गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो। प्राय: सम्पूर्ण कलाकारलाई फिचर गरिएको ट्रेलरमा कमेडी पाटोलाई बढि प्राथमिकता दिइएको छ। जेठ १८ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका छन्। फिल्ममा अर्पण थापा, का...

ट्रेलरमा यस्तो देखियो भूताहा ‘सुनकेशरी’

अभिनेत्री ऋचा शर्मा निर्मित तथा अभिनित ‘सुनकेशरी’को ट्रेलर रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री शर्माले विदेशी हरर फिल्म हेर्ने युवा पुस्ताहरू धेरै भएको र त्यसैलाई मध्यनजर गर्दै ‘सुनकेशरी’ बनाएको बताएकी थिइन्। ऋचाले आफू पनि हरर फिल्मको फ्यान रहेको बताइन् । अर्पण थापा…

श्रृष्टिको वायोपिक ‘ब्लाइन्ड रक्स’को ट्रेलर रिलिज

चिकित्सकको लावरवाहीले आफ्नो दृष्टि गुमाएकी 'मोटिभेसन स्पिकर' सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक 'ब्लाइन्ड रक्स'को ट्रेलर रिलिज भएको छ । मंगलबार आयोजित प्रेसमिटमा बेनिशा हमाल र अर्पण थापा स्टारर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मका निर्देशक मिलन चाम्स हुन् । फिल्म फागुन १८ गते रिलिज हुनेछ। ‘फिल्मले बरु मलाई दृष्टि दिएको छ । मेरा थप…

इकुको ‘फिर्के’ ट्रेलरमा कमेडी नै कमेडी

चलचित्र ‘फिर्के’को ट्रेलर रिलिज भएको छ । पौष २१ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको कमेडी ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा सुलेमान शंकर ‘इकु’, अर्पण थापा, ऋचा शर्मा, क्रिस्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारको मुख्य भूमिका छ । २७ बर्ष कला क्षेत्रमा विताएका रवि …