इपिएल : आर्सनल बराबरीमा रोकियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सन र सेफिल्ड युनाइटेड बराबरीमा रोकिएका छन्। घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा १-१ को बराबरी खेल्दै आर्सनलले अंक बाँडेको हो। खेलको ४५ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अगाडि रहेको आर्सनललाई सेफिल्डले दोस्रो

सम्बन्धित सामग्री

राइसमाथि ठूलो रकम खर्चंदै आर्सनल

आर्सनलले इंग्लिस प्रिमियर लिग (इपिएल)को नयाँ सिजन २०२३/०२४ मा ठूलो लगानीका साथ अगाडि बढ्ने छाँटकाँट देखाएको छ । आर्सनलले वेस्टह्यामका डेक्लान राइसलाई एक सय पाँच मिलियन पाउन्ड प्रस्ताव राखेको छ । वेस्टह्यामले...

आर्सनल नेपालको सञ्चालक समिति सर्वसम्मत चयन

काठमाडौं (हाम्रो खेलकुद)–इंग्लिस प्रिमियर लिग (इपिएल)को क्लब आर्सनलको नेपाली समर्थक समूह आर्सनल नेपालले सर्वसम्मत नेतृत्व चयन गरेको छ । आइतबार भएको सधारण सभाले नवीन चित्रकार अध्यक्षतसहित सञ्चालक समिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा निरोज खतिवडा, सचिवमा सविन श्रेष्ठ तथा कोषाध्यक्षमा इन्जल भट्टराई चुनिए । सदस्यमा निरज कटवाल, राकेश सापकोटा, सन्तोष पोखरेल, तोरणप्रसाद पण्डित, […]

इपिएल : म्यानचेस्टर युनाइटेड र लिभरपुलको जित, आर्सनल बराबरीमा रोकियो

इङ्ग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ ले पराजित गर्‍यो। लिभरपुलको घरेलु मैदानमा टोटेनहमले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो। ह्यारी केनले खेलको पहिलो मिनेटमै टोटेनहमका लागि गोल गरेका थिए। पहिलो हाफमा १–० ले अघि रहे पनि दोस्रो हाफमा टोटनहमले अग्रता जोगाइरहन सकेन। खेलको ५२ औं मिनेटमा