टाइगर कप भलिबलमा पुलिसको लगातार दोस्रो जित

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय नेपाल पुलिस क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित दर्ता गर्दा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा पुलिसले साविक विजेता गण्डकी प्रदेशलाई […]

सम्बन्धित सामग्री

टाइगर कप भलिबल : पुरुषतर्फ नेपाल पुलिस शीर्ष स्थानमा

काठमाडौं । नेपाल पुलिस क्लबले टाइगर कप भलिबल प्रतियोगितामा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३–१ को सेटमा हराउँदै पुरुषतर्फ शीर्ष स्थानमा रहन सफल भएको छ ।  पोखरा रंगशालामा जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा पुलिसले एपीएफलाई २५–२१, २३–२५, २५–२३, २५–१९ को स्कोरमा हराएको हो । जितसँगै पुलिसले...

टाइगर कपको पुरुष भलिबलमा पुलिसलाई तेस्रो सफलता

काठमाडौं, पुस २८ । नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा पुलिसले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । यो जित सँगै पुलिसको फाइनल पुग्ने सम्भावना बलियो भएको छ […]

टाइगर कप भलिबलमा पुलिसको लगातार तेस्रो जित

२८ पुस, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो संस्करणको टाइगर कप राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बुधबार लगातार तेस्रो जित हात पारेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको दिनको अन्तिम खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफलाई ३-१ को सेटमा हरायो । पुलिसले एपीएफलाई २५-२१, २३-२५,२५-२३,२५-१९ ले पराजित गरेको हो । […]

टाइगर कप भलिबलमा न्यू डायमण्डको लगातार दोस्रो जित

२७ पुस, पोखरा । न्यू डायमण्ड क्लबले पोखरामा भइरहेको दोस्रो टाइगर कप राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । न्यू डायमण्डले राष्ट्रिय टिमका कप्तान अरुणा शाहीसहित श्रीलंकन ३ खेलाडीसहित कोर्ट उत्रेको आयोजक टिम टाइगर ग्रुप पोखरालाई मंगलबार सोझो सेटमा पराजित गरेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको […]

न्यू डायमन्डको लगातार दोस्रो जित

काठमाडौं । न्यू डायमन्ड स्पोर्ट्स क्लबले टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा मंगलबार आयोजक टाइगर ग्रुप पोखरालाई ३–० को सोझो सेटमा हराएको छ ।  पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो संस्करणमा न्यू डायमन्डले टाइगर ग्रुपलाई २५–१९, २५–१३, २५–१६ को स्कोरमा हराएको हो । न्यू डायमन्डले पहिलो खेलमा त्रिभुवन आर्मी...

टाइगर कप भलिबल : पुरुषतर्फ नेपाल पुलिसको लगातार दोस्रो जित

२७ पुस, पोखरा । विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा भइरहेको दोस्रो टाइगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा पुलिसले साविक विजेता गण्डकी प्रदेशलाई पराजित गरेको होफ । यस्तै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई ३-१ को सेटमा हराएर विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा […]

टाइगर कप भलिबल (महिलातर्फ) : पुलिसको लगातार दोस्रो जित

२८ माघ, काठमाडौं । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टाेली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको विभागीय भिडन्तमा पुलिसले पहिलो …