एनआरएनए जापान केन्द्रीय सदस्य पदमा रामु कँडेलको दावी

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको खुल्ला प्रतिस्पर्धाबाट चयन हुने सात केन्द्रीय सदस्य पदमा रामु कँडेलले उम्मेदवारी घोषणा गरेका छन् । बिहुँकोट समाज जापानका वर्तमान कोषाध्यक्ष समेत रहेका कँडेल रेष्टुरेन्ट तथा अन्य व्यवसायमा सक्रिय छन् । करिव १४ वर्षको जापानको भोगाईलाई सामाजिक सेवामा समर्पण गर्न अभियानमा जोडिन प्रयास गरेको भन्दै कँँडेलले युवा पुस्ताहरूसंग सहकार्य गरेर काम …

सम्बन्धित सामग्री

एनआरएनए जापान आइसीसी सदस्यमा सुमन कार्कीको उम्मेदवारी दर्ता

काठमाडौं, ९ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को सदस्यमा जापानबाट युवा व्यवसायी सुमन कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकाल २०२३-२०२५ का लागि सदस्य पदमा जापानबाट युवा व्यवसायी कार्कीले उम्मेदवारी दर्ता गरेका हुन् । नेपालमा लामो समय व्यवसाय गरेर जापान गएका कार्की जापानमा पनि सफलतापूर्वक आफ्नो […]

एनआरएनए जापान, कान्तोमा उम्मेदवारी मनोनयन सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रीय समितिको उमेदवारी मनोनयन जारी रहेको छ । कान्तो क्षेत्रीय समितिको आगामी कार्यकालका लागि उम्मेदवारी अनुप गौतमबाट सुरू भएको छ । कान्तो क्षेत्रीय समितिको नयाँ नेतृत्वका लागि आज (जुन २३) उम्मेदवारी मनोनयन तोकिएको छ । कुनै पनि पदको उम्मेदवार दिन योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आज जापानी समय अनुसार दिउसो …

एनआरएनए जापान र कास्की-पोखरा समाज जापानले गर्यो अध्यक्ष थापालाई स्वागत

जापान भ्रमणमा रहनुभएकी गैरआवासीय नेपाली संघ एनआरएनए केन्द्रीय अध्यक्ष रविना थापालाई एनआरएनए जापान र कास्की पोखरा समाज जापानले स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा समाजले एनआरएनएले पोखरा महेन्द्रपुल नजिक बनाउदै गरेको “बगैचा र शौचालय” निर्माणमा आर्थिक सहयोग समेत गरेको छ । कस्केलीहरुको तर्फबाट कास्की पोखरा समाज जापानका अध्यक्ष सन्देश अधिकारीले एक …

एनआरएनए क्षेत्रीय भेला तयारी पूरा

गैरआवासीय नेपाली संघ एनआरएनए जापान अन्तरगतका क्षेत्रीय सम्मेलन आगामी शुक्रबार र शनिबार हुने भएको छ । सो भेला गत जनवरीमा हुने तय गरिए पनि त्यतिबेला स्थगित गरिएको थियो । स्थानीय आयोजक एनआरएनए जापान चिवा क्षेत्रीय समितिका संयोजक मुक्तिराज रेग्मीका अनुसार एनआरएनए जापानको आयोजनामा चिवाको ईचिखावामा मार्च ४ र ५ तारिक दुईदिने भेलामा हुन लागेको हो …

चिवामा एनआरएनए क्षेत्रीय भेला आयोजना हुने

गैरआवासीय नेपाली संघ एनआरएनए जापान अन्तर्गतका क्षेत्रको सम्मेलन आगामी जनवरी अन्तिम साता हुने भएको छ । स्थानीय आयोजक एनआरएनए जापान चिवा क्षेत्रीय समितिका संयोजक मुक्तिराज रेग्मीका अनुसार एनआरएनए जापानको आयोजनामा चिवाको ईचिखावामा २९ र ३० तारिक दुईदिने भेलामा हुन लागेको हो । भेलामा जापानभरि रहेका करिव १२ क्षेत्रका क्षेत्रीय प्रतिनिधिहरु सहित विभिन्न संघसस्थाका पदाधिकारीहरुको विशेष …

एनआरएनए जापान महिला सदस्यमा लक्ष्मी केसी महर्जनको उम्मेदवारी

गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिवा क्षेत्रीय समितिकी निवर्तमान उपसंयोजक लक्ष्मी केसी महर्जनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । क्षेत्रीय समितिमा रहँदा युवा तथा प्रवासी नेपालीहरुका लागि विभिन्न तहमा जनचेतनामुलक कार्यक्रमको संयोजन गरी चर्चा कमाउनु भएकी केसीले केन्द्रीय समितिमा रहेर काम देखाउने दावी गर्नु भएको छ । निनर्वाचन कार्यतालिका अनुसार भोली बिहिबार आँकाक्षी …

एनआरएनए जापान युवा संयोजकमा राकेश रूम्वाको उम्मेद्वारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न अधिवेशनका लागि युवा संयोजक पदमा राकेश रूम्वाले उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएनए जापान कान्तो कमिटीका निवर्तमान संयोजक रहिसकेका रूम्वा जापानवासी नेपाली युवाहरूमा माझ परिचित अनुहार हुन् । कान्तो कमिटीमा सदस्य, कोषाध्यक्ष हुँदै संयोजकको जिम्मेवारी निभाइसकेका रूम्वा युवा संयोजक पदमा पुगे समुदायका युवाहरूसंग हातेमालो गरेर अघि बढने प्रतिवद्धता व्यक्त …

एनआरएनए जापान चिवा क्षेत्रमा मुक्तिराज रेग्मी चयन

गैरआवासीय नेपाली संघ एनआरएनए जापान क्षेत्रीय समिति चिवाको नयाँ संयोजकमा मुक्तिराज रेग्मी सर्वसम्मत चयन भएका छन्। आईतबार चिवाको फुनावासीमा भएको दोश्रो अधिवेशनले नयाँ कार्यकाल २०२१(२३ का लागि रेग्मीलाई संयोजकमा चुनेको हो। यस्तै नवगठित कार्यसमितिको उपसंयोजकमा सुरज राई र राजन भट्टराई पनि सर्वसम्मत रहे। राईले उपसंयोजकमा पुन दोहोर्याएका हुन। यस्तै गरी समितिको नयाँ सचिवमा शंकर सुवेदी, …

एनआरएनए जापान नागोयामा मनोजबम मल्ल निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान नागोया क्षेत्रीय समितिको नेतृत्वमा वर्तमान उपसंयोजक मनोजबम मल्ल निर्वाचित भएका छन् । एक संयोजक पदमा तीनजना प्रत्यासी रहदां प्रतिनिधि छनौट निर्वाचन प्रक्रियामा पुगेको थियो। रामबहादुर खत्री अर्जुन, गंगाबहादुर घर्तीमगर तथा मनोजबम मल्लको संयोजकमा दावी परेपछि निर्वाचन प्रक्रियाबाट उम्मेदवार छनौट गरिएको थियो। निर्वाचन मत परिणाम अनुसार मनोजबम मल्लले कुल खसेको मत …

एनआरएनए जापान कान्तोमा दीपेश र भीमसेनको दावी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रीय समितिको नयाँ कार्यसमितिका लागि आइतवार हुने सातौँ अधिवेशनका लागि दुई जनाले दावी गरेका छन । नयाँ कार्यकाल (२०२१—२३)का लागि संयोजक दाबी गर्नेमा वर्तमान कार्यसमितिका उपसंयोजक भीमसेन राय (भीम), निवर्तमान उपसंयोजक दीपेश खत्री रहनु भएको छ । वर्तमान सचिव विमानसिंह मोक्तान सहित तीन जनाको दावीपछि सहमतिका लागि शनिबार साझँ …