रुपन्देहीमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

रुपन्देहीमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।