दुई अर्बको इन्जिन भुक्तानी रोकिँदा फेरियो वायुसेवा निगमको नेतृत्त्व, महाप्रबन्धकमा श्रेष्ठ

नेपाल वायुसेवा निगममा नेतृत्व परिवर्तन भएको छ। मन्त्रालयका स्रोतहरूका अनुसार निगमका सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठलाई कार्यवाहक महाप्रबन्धक (एमडी) मा नियुक्त गरिएको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले उनको नाम अनुमोदन गर्दै निगमको कार्यकारी नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो। यसअघि निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिइएको थियो। तर इजरायली कम्पनीसँग रोकिएको दुई अर्ब […]