Use App
Read now
(current)
Download
shilapatra.com
46 मिनेट पहिले
विराटनगरविरुद्ध कर्णालीले टस जित्यो
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङको निर्णय लिएका हुन् ।
पूर्ण विवरण