बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

एच प्योलोरी भन्ने कीटाणु सानै उमेरदेखि शरीरमा भए पनि सात/आठ वर्ष नाघेपछि मात्रै यसको लक्षण देखा पर्छ । डा. अग्रवालले ‘एच प्योलोरी’ जिवाणु औषधि दुई हप्ता खाएपछि निको हुने बताए ।