इराकी सुरक्षाबलको कारबाहीमा सात आतंककारी मारिए

बग्दाद– इराकी सुरक्षाबलले दुई छुट्टाछुट्टै कारबाहीका क्रममा सात जना आतंककारी मारिएको जनाएको छ। सुरक्षा अधिकारीहरूले शुक्रबार उक्त जानकारी दिएका हुन्। सुरक्षा सञ्चार प्रकोष्ठका अनुसार उत्तरी नाइनवे प्रान्तको पश्चिमी मरुभूमि क्षेत्रमा रहेका दुईवटा लुकेका आतंककारी अड्डामाथि इराकी लडाकु विमानमार्फत हवाई आक्रमण गरिएको थियो।  सैन्य गुप्तचर निर्देशनालयले केही दिनसम्म गरेको निगरानीपछि आक्रमण गरिएको जनाइएको छ। सो कारबाहीमा […]