रास्वपाको समानुपातिक उम्मेदवार ब्लुप्रिन्ट र शून्य समय प्रस्तुति (तस्बिरहरू)

यो प्रक्रियामा सामेल भइसकेपछि रास्वपाले पुस १२ गते बिहान ७ बजेदेखि पुस १३ गते साँझ ७ बजेसम्म प्रारम्भिक मतदानको समय निर्धारण गरेको छ।