सूर्य नेपाल सेन्ट्रल ओपन : दोस्रो दिन एमेच्योर राहुल शीर्षस्थानमा कायमै
१५ पुस, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा शीर्षस्थानमा कायमै रहन सफल भएका छन्।
गोकर्ण गल्फ क्लबमा राहुलले ५-अन्डर ६७ को …