ओलीले भने– कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन

उनले त्यसलाई जंगलमा बाघको सिकार गर्न 'कुखुरा, बाख्रा र स्याल' ले बनाएको मोर्चाको संज्ञा दिएका छन्।