प्रोटोन नेपालअन्तर्गतको फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ ले नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको रूपमा परिचित इमास ७, प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. मार्फत नेपालमा उपलब्ध छ । इमस ७ को प्रमुख विशेषता भनेको, यसमा जडान गरिएको एइजिस सर्ट ब्लेड ब्याट्री (AEGIS Short Blade Battery) […]