के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

काठमाडौं । घुँडा दुखाई कस्तो हुन्छ ? अहिले अधिकांश ४० देखि ५० वर्ष भन्दा माथिको उमेर समुहलाई सोधौं, जो घुँडा खिइने समस्याबाट गुज्रिरहेका छन् । जति खेरै दुखाई भइराख्ने यो समस्याको समाधान छ, त ? अकु. सुर्दशन बस्नेत …