एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

शुक्रबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा दुई हजार तीन सय रूपैयाँ बढेको हो।