मध्यरातमा ओलीविरुद्ध बालेनको स्टाटस

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले जेन–जी आन्दोलनका क्रममा १९ विद्यार्थीको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा आरोप लगाएका छन्। सोमबार मध्यराति फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै शाहले ओलीले आफ्ना सन्तान गुमाएका अभिभावकहरूको पीडा बुझ्न नसकेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो […]