वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा थप कडाइ, स्वीकृत संस्थाबाट मात्रै जाँच गर्न निर्देशन

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण प्रक्रियामा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणलाई व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउन  स्वीकृत स्वास्थ्य संस्थाबाट मात्रै परिक्षण गरिनुपर्ने स्पष्ट पारेको हो । मन्त्रालयका अनुसार स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य […]