सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइतबार बिहान आईपीओ बाँडफाँड गरिएको हो । कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री गरेको थियो । यो कम्पनी सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर जारी गरेको […]