इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते

तेलअभिभ- इजरायलको बेइत शेमेश सहरमा इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ। इजरायली आपतकालीन सेवाका अनुसार कम्तीमा २७ जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। मिसाइल आवासीय क्षेत्रमा खसेपछि ठूलो क्षति भएको जनाइएको छ। उद्धार तथा खोजी टोली, चिकित्सक तथा हेलिकोप्टर घटनास्थलमा परिचालित छन्। बेइत शेमेश, […]