खाडीमा नेपाली श्रमिकको चित्कार : भोलि के हुन्छ ? कसरी गुजारा चलाउने ?
१७ फागुन, काठमाडौं । इजरायल र अमेरिकाले इरानमाथि संयुक्त आक्रमण गरेपछि क्षेत्रीय तनाव तीव्र बनेको छ । त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा इजरायली सैन्य संरचना लक्षित गर्दै प्रहार थालेको छ ।
यसले समग्र …