पर्यटकको रोजाइमा ‘पुरन्धरा झरना’

दाङ – पश्चिम दाङको बबई गाउँपालिकामा पर्ने ‘पुरन्धरा झरना’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ। झरनासम्म पुग्ने बाटो पक्की