आईपीएलमा बेंगलुरुको तेस्रो जित, मुम्बईको तेस्रो हार
२९ चैत, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित हासिल गरेको छ । आइतबार राति सम्पन्न 'हाई स्कोरिङ' खेलमा बेंगलुरुले मुम्बईलाई १८ रनले हराएको हो ।
बेंगलुरुले दिएको २४१ रनको लक्ष्य …