काठमाडौं- यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १७ लाख थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि सम्झौता भएको छ । चालू आर्थिक वर्षभित्रै छपाइ गर्ने गरी शुक्रबार उक्त सम्झौता भएको हो । ‘असार मसान्तसम्म छपाइ सक्नेगरी केन्द्रसँग सम्झौता गर्यौँ । उहाँहरुको गति हेर्दा समयमै सम्पन्न गर्नुहुनेछ भन्नेमा विश्वस्त छौँ,’ यातायात व्यवस्था विभागका सूचना तथा […]